Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:25 - डोटेली नयाँ करार

25 क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्‍ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।

Gade chapit la Kopi




१ कोरिन्थी 1:25
16 Referans Kwoze  

क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


Swiv nou:

Piblisite


Piblisite