Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:21 - डोटेली नयाँ करार

21 म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।

Gade chapit la Kopi




१ कोरिन्थी 1:21
28 Referans Kwoze  

तसइ बेला येशू पबित्र आत्मामी खुशी भया, रे भण्यो, “हे पिता, अग्गास रे धर्तिका परमप्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार बठेइ गोप्य राखिबर बालकलाइ धेकाया। क्याकि, पिता, तमलाइ यइ निको लाग्यो।”


तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


आब उनरो योजना मण्डलि बठेइ अदृष्य संसारमी भया आत्मिक प्राणि जइले सासन अद्दाहान रे जइमि अधिकार छ। तइमि परमेश्वरको भौत किसिमका ज्ञान प्रकट अददु हो।


तर जइलाइ परमेश्वरले बोलाया छन, यहुदि हुन अथवा गैर-यहुदि हुन, ख्रीष्टइ परमेश्वरका सक्ति रे बुद्दि हुन।


रे तिननले परमेश्वरको पुरा ज्ञानलाइ स्वीकार अद्द उचित माणइन, क्याकि परमेश्वरले लगइ तिननलाइ त्यो सब अनुचित काम अददाइलाइ तिनरा कुबिचारमी छाडिदियो।


आहा! परमेश्वरको अनुग्रह भौत महान छ रे बुद्दि रे ज्ञान कति गइलो! उनरा निर्णय कसइले ब्याख्या अद्द सक्दइन, रे उनरा तरिका कसइले बुज्ज सक्दइन।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु।


क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।


तर हाम प्रचार अददाउ कि ख्रीष्ट हामरा पाप बठेइ छुटकारा दिनइ क्रुसमि मर्या। जो यहुदि मान्सनका निउति बाधा रे गैर-यहुदि मान्सनकि निउति मुर्खता हो।


क्याकि जो कुरणी परमेश्वरको मुर्खता जसो लागन्छ त्यो मान्सनका बुद्दि भण्न्ना श्रेष्‍ठ छ रे जो कुरणी परमेश्वरको दुर्बलता जसो लागन्छ त्यो मान्सनका ताकत भण्ना सक्तिशाली छ।


बरु बुद्दिमान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले तिननलाइ छान्यो जो संसारका नजरमि मुर्ख छन रे बलबान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले संसारका नजरमि कमजोर मान्सनलाइ छान्यो।


जो मान्स आत्मिक आथिन, तइले परमेश्वरका आत्माका सत्य कुरणीलाइ ग्रहण अद्दइन। क्याकि तिन कुरणी तइका निउति मुर्खता हुनाहान। उइले तिन कुरणी बुज्ज सक्दाइन क्याकि जइ मान्समि पबित्र आत्मा रनाहान उइले मान्तर परमेश्वरकि कुरणी बुज्ज सकन्छ।


हामले ख्रीष्टका बारेमि प्रचार अर्या हुनाले मान्सनले हामलाइ मुर्ख माणन्नाहान, तर तमन गल्तिले इसो सोचन्छौ कि ख्रीष्टमी तमन बुद्दिमान छौ! भौत मान्सनले हामसित अधिकार नभया सोच्चाहान। तर तमन घमण्डसित भणन्छौ, कि तमनसित परमेश्वरले दियाको सक्ति छ। मान्सनले हामरो आदर अद्दइन, तर तमरो आदर अददाहान।


तमनलाइ पक्‍का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्‍का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो।


तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।


तर परमेश्वरले आफना चेलो मलाइ प्रकट अददाइ निर्णय अर्यो, ताकि म येशूका बारेमि गैर-यहुदि मान्सनका बिचमि सुसमाचार प्रचार अद्द सकु। परमेश्वरले मलाइ मेरो जन्म हुनु अगाडी छान्यो, रे उनरा अनुग्रह बठेइ मलाइ उनरो सेवा अददाइ बोलायो। येशूले आफइलाइ प्रकट अर्या पछा, म कसइका वाँ सल्लाह लिन गयइन।


पइल्ली जब तमनले परमेश्वरलाइ पछयाणा थ्यानु, तब तमन तिन देबताका अधिनमी थ्या, जइको केइ अस्तित्व हुनइन।


आफनो योजनाको रहस्य हाममि आफनो असल उद्देश्य अनसार प्रकट अर्यो, जो उनले आफइ ख्रीष्टमी पइल्ली पुरा अद्द्या निर्णय अर्याथ्यो।


क्याकि परमेश्वरको आफइले निर्णय अर्यो कि उनरा चेलोमी पुरा स्वभाव होउ।


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तबइकिलाइ पक्‍का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।


तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


रे बिश्वासका प्रार्थनाले बिरामिलाइ बाचाउछ रे प्रभु उइलाइ निको बनाउन्या हुन। यदि उइले पाप अर्याछ भण्या उइलाइ परमेश्वरले क्षमा अद्द्या हुन।


तमनले यो जाण्नु पणन्छ कि, जइले तइ पापीलाइ तइका पाप बठेइ फर्किनाइलाइ सहयोग अरिबर तइलाइ अनन्त मृत्यु बठेइ बचाउन्छ, तइको भौत पाप लगइ क्षमा हुन्या हो।


Swiv nou:

Piblisite


Piblisite