Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:20 - डोटेली नयाँ करार

20 तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।

Gade chapit la Kopi




१ कोरिन्थी 1:20
28 Referans Kwoze  

बुद्दिमान छु भण्न्या दाबि अर्या लगइ तिनन मुर्खइ भया,


क्याकि संसारका नजरमि बुद्दिमान कुरणी परमेश्वरका अगाडी मुर्खता हो। क्याकि पबित्र सास्त्रमि लेखिया जसोइ हो, “केइ मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन, तर परमेश्वरले तिननलाइ हाराउनाइ तिनरा बुद्दिमान बिचार प्रयोग अददाहान।”


क्याकि पबित्र सास्त्रमि परमेश्वरले भण्नाहान, म तिन मान्सनका सोचलाइ धेकाउन्या हु जइलाइ यइ संसारका मान्सनले सोच्चाहान कि तिनन बुद्दिमान छन तर साच्ची तिनरा सोच मुर्ख छन। म यो साबित अद्द्या हु कि तिनन साच्ची चलाक आथिन।


पइलगइ म आत्मिक रुपमि परिपक्व मान्सनलाइ ज्ञानको सन्देश घोषणा अद्दउ, तर संसारिक बुद्दि होइन, न त यइ संसारका सासकको बुद्दि जसो, जो नास हुन्छ।


जो बि काणाका बिचमि पण्या बोट तिनन जसो हो, जइले बचन सुणन्छ जीवनको आवश्यकताको फिक्री अरन्छ। तिनन संसारको फिक्री रे धन सम्पतिका लोपले अद्दा मुर्ख बन्नाहान। तबइकिलाइ तिननले परमेश्वरको बचनलाइ बिस्दाहान रे परमेश्वरको इच्छा अनसार जीवन जिउनाइन।


यो परमेश्वरले संसारको मान्सनको न्याय अद्द्या बेला हो। आब यो बेला हो जब मइले यइ संसारमी राज्य अद्द्या सैतानको सक्तिलाइ नास अद्द्या हु।


तिन शिक्षक जो इपिक्युरी रे स्तोइकी दार्सनिक भणबर चिनीन्थ्या, तिननमि हइ केइ मान्सनले लगइ तिनसित वाद-बिबाद अर्यो। तिनन केइ मान्सनले भण्यो, “यो भकभक्या कि भणन्छ?” और मान्सनले भण्यो, “कोइ और देबतानको प्रचार अद्दा छ।” क्याकि तिननले येशू मर्या बठेइ जिउना भया हुन भण्न्या बचन प्रचार अरन्थ्या।


परमेश्वरको अनन्त सक्ति रे स्वभाव धेक्द सकिनइन। तर संसारको सृष्टि भया बठेइ परमेश्वर आफइले बनाया चिजमि उनरा स्वभाव कसा छन भणबर धेकाइराइछ। तबइकिलाइ तिन मान्सनसित केइ बाहाना आथिन।


बिश्वासि भाइन हो, जब परमेश्वरले तमनलाइ छान्या बेला तमन को हालत कसो थ्यो? त्यो बिचार अर मानब सोच अन्सार तमन मध्ये केइ जाना बुद्दिमान अथवा बलबान अथवा खानदानी थ्यानु।


बरु बुद्दिमान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले तिननलाइ छान्यो जो संसारका नजरमि मुर्ख छन रे बलबान मान्सनलाइ लाजमि पाड्डाइ परमेश्वरले संसारका नजरमि कमजोर मान्सनलाइ छान्यो।


परमेश्वरले तिनन मान्सनलाइ चुन्यो जो संसारका मान्सन बठेइ नगणीया छन, जइलाइ तिननले मजाकमि उडाउनाहान, जइलाइ तिननले केइ कामका आथिन भण्नाहान, ताकि मान्सनले जाण्न सकुन कि तिनरा नजरमि जी लगइ मूल्यवान छ त्यो परमेश्वरकि निउति केइ मुल्यको आथिन।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।


तमनलाइ पक्‍का था छ कि भविष्यमी पबित्र जनले यइ संसारका मान्सनको न्याय अददाहान। तबइकिलाइ तमन पक्‍का निर्णय अद्द सकन्छौ कि तमरा नानो असहमतिमि तमनमि को ठीक हो।


तर प्रभुले हामरो न्याय अद्दाहान, रे हामलाइ अनुशासनमि राख्दाहान, ताकि परमेश्वरले न्यायको दिनमि संसारसित हामलाइ दोषि नबनाउन।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


Swiv nou:

Piblisite


Piblisite