Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:2 - डोटेली नयाँ करार

2 म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।

Gade chapit la Kopi




१ कोरिन्थी 1:2
45 Referans Kwoze  

म यो चिठ्ठी रोम सहरमि भया तमन सबलाइ लेख्दाछु, जइलाइ परमेश्वरले प्रेम अददाहान रे जो उनरा आफ्ना पबित्र मान्स हुनाइलाइ बोलाइया छन: तमनलाइ परमेश्वर हामरा पिता रे प्रभु येशू ख्रीष्ट बठेइ अनुग्रहइ रे सान्ति।


तर परमेश्वरले हामलाइ येशू ख्रीष्टसित एक बनाया छ रे ख्रीष्ट बठेइ हामलाइ बुद्दि दिनाहान। परमेश्वरले हामलाइ आफ्ना नजरमि धर्मि लगइ बनाउनाहान। ख्रीष्ट बठेइ हाम पबित्र बनाइया छौ, रे उनले हामलाइ पाप बठेइ छुटकारा दियो।


कि तुइले तिनरा आँखा खोल्दे, ताकि तिनन अनारा हइ उजाला तिर, रे सैतानको सक्ति बठेइ परमेश्वरतिर फर्किजाउन। तब परमेश्वरले तिनरा पापको क्षमा अद्दाहान रे पबित्र अरिया मान्सनसित तिननले एक ठाउँ पाउन्या हुन, क्याकि तिननले ममि बिश्वास अद्दाहान।”


तबइकिलाइ येशूले लगइ उनरो आफनाइ रगत बठेइ मान्सलाइ पबित्र अराउनाइ यरुशलेम सहर भण्ना बाइर उनले कष्ट भोग्यो रे मर्या।


क्याकि परमेश्वरले हामलाइ अनैतिक जीवन बिताउनाइलाइ होइन तर पबित्र जीवन बिताउनाइलाइ बोलाया छ।


क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।


याँ लगइ बिश्वास अद्द्या सब मान्सनलाइ बादिबर यरुशलेम सहरमि लैइजान्या अधिकार मुख्य पुजारि बठेइ तिननले पाया छ।”


उनरा लत्ता रे दाइन तिङडामि “राजाका राजा रे प्रभुका प्रभुको” नाम छापिरइछ।


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


क्याकि पाप बठेइ सुद्द बनाउन्या रे पाप बठेइ सुद्द भया सबका पिता अथवा परमेश्वर एकइ हुन। तबइकिलाइ येशू तिननलाइ भाइन रे बइनि भण्नाइमि सरम माण्नाइन।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन।


यो चिठ्ठी म पावलसित भया, सिलास रे तिमोथी बठेइ हो। हाम थेसलोनिके सहरका बिश्वासिनलाइ लेख्दाछु, जो पिता परमेश्वर रे प्रभु येशू ख्रीष्टका हुन। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनकीलाइ अनुग्रही होउन रे तमनलाइ सान्ति दिउन।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।


तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।


क्याकि यहुदि मान्सन रे गैर-यहुदिमि केइ फरक आथिन। एकइ परमेश्वर सबका प्रभु हुन, रे उनलाइ सहयोगकिलाइ पुकाद्द्या सबलाइ आफ्नो प्रसस्त आशिस दिनाहान।


जब हामले येशू ख्रीष्टमी बिश्वास अर्या हामलाइ परमेश्वर बठेइ धर्मि बनाया छ। क्याकि परमेश्वरले सबसित सामान ब्यबहार अददाहान,


आब क्याकि पख्दाछौ? उठ, रे बप्तिस्मा लिय, आफ्ना पापको क्षमा पाउनाकिलाइ उनरा नाउँ लिय।’”


तइ पछा तिन एथेन्स सहर बठेइ बिदा होइबर कोरिन्थ सहरमि गया।


उनले यहुदि रे गैर-यहुदि मान्सनका बिचइनि केइ भेदभाव राखेइन, तर परमेश्वरले तिनरा मन बिश्वास बठेइ सुद्द पाड्यो।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


तब सुण्न्या जति सब अचम्म माणिबर भण्न्न पस्या, “येशू ख्रीष्टमी बिश्वास अद्द्या सबलाइ माद्द खोज्या मान्स यइ होइन ब? यरुशलेम सहरमि लगइ येशू ख्रीष्टका शिष्यालाइ समाइबर मुख्य पुजारि नका वाँ लैजानाइ आया त होइन ब?”


तबइकिलाइ तिमोथी तु और जबान मान्सनले अद्द चाहान्या दुष्ट काम बठेइ अलग बस, तर सुद्द हृदयले प्रभुको नाउँ लिन्या, परमेश्वरका नजरमि ठीक काम अद्द्या, बिश्वास, प्रेमका संङ संङइ तिन मान्सन जइले प्रभुको आराधना सुद्द हृदयले अददाहान तिनरो संगत अर।


म यो चिठ्ठी मसित हुन्या सब भाइनसित गलातिया प्रदेशमि भया मण्डलिलाइ लेख्दाछु।


हननियाले भण्यो, “प्रभु, यइ मान्सले यरुशलेम सहरमि भया तमरा शिष्यालाइ बड्ताइ खराब अरिराइछ, त्यो मइले भौत जाना बठेइ सुणिराइछु।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


मइले अद्द्या सब काममी सब मान्सनलाइ भौत खुशी बनाउन्या कोशिस अददाछु। म आफ्नो भलाइकी निउति होइन तर सबको भलाइ खोज्जउ, ताकि तिननले उद्दार पाउन सकुन। तसेरि तमनले लगइ इसो जीवन जिउनु पणन्छ जइले यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन अथवा परमेश्वरकि मण्डलिलाइ कसइ किसिमको समस्या ल्याउनइन।


तसेरि तमन ख्रीष्टका शरीर हौ, रे उनरा शरीर अंगका रुपमि तमन हरेक ख्रीष्टका हौ।


म चाहानउ कि जबलगइ तमन परमेश्वरको आराधना अददाइ जम्मा हुन्छौ, परमेश्वरलाइ स्वीकारयोग्य जीवन बिताउन्या बैकानले आफ्नो हात उठाइबर परमेश्वरमि पूरारुपमी समर्पित भइबर बिनाक्रोध रे बिनाविबाद प्रार्थना अरुन।


तर परमेश्वरका मान्सन जग जसाइ हुन जो स्थिर हुन्छ। इसइ जगमि यिन सब्द लेख्या छन: “प्रभु जणनाहान कि उनरा मान्सनको हुन” पइलगइ “जो लगइ प्रभुका हो तइले दुष्ट काम अद्द छाड्डु पणन्छ।”


Swiv nou:

Piblisite


Piblisite