18 क्याकि दण्ड पाउनाइ परमेश्वर बठेइ अलग भया मान्सनले क्रुसमि भया ख्रीष्टको मृत्युको शिक्षालाइ मुल्यहिन सोच्चाहान, तर हाम जाण्नाउ कि हाम उद्दार पाइरयाका निउति, यो परमेश्वरको सक्तिको प्रमाण हो।
रे तइले तिननलाइ सब किसिमका खराब काम धोका दिनाइ प्रयोग अद्दया हो, जो परमेश्वर बठेइ नास हुनाइ छानिया छन। क्याकि तिननले येशू ख्रीष्टका बारेमिको सत्य सन्देसलाइ बिश्वास अद्द इन्कार अर्यो जइले तिनलाइ बचाउन सकनथ्या।
म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।
क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या।
परमेश्वरको बचन त काम अरीराख्द्या रे जिउनो छ। यो दुइधारे तरबार भण्नालगइ बड्ता लगाउ छ। यइले भितर पुरा प्राण रे आत्मालाइ छुट्याइ दिन्छ। जोर्नी रे मज्जालाइ अलग पाणिदिन्छ। परमेश्वरका बचनले मान्सनका हृदयको बिचार रे चाहानालाइ केलाइबर जाँच अरन्छ।
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।