Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:17 - डोटेली नयाँ करार

17 क्याकि बप्तिस्मा दिनाइ होइन तर सुसमाचार प्रचार अद्दाइ ख्रीष्टले मलाइ पठाया हो, रे मइले सुसमाचार प्रचार अरन्ज्या म आफ्नो मानब बुद्दिको प्रयोग अद्दइन। नतित मान्सनले मेरो मानब बुद्दीका लाग्दा ममि बिश्वास अद्दया हुन रे तिननले क्रुसमि भया ख्रीष्टको बलिदानको सक्ति था पाउन्या आथिन्न।

Gade chapit la Kopi




१ कोरिन्थी 1:17
13 Referans Kwoze  

बिश्वासि भाइन हो, जब मइले तमनलाइ परमेश्वरको बारेमि सन्देश सुणाया मइले औरहइ बरता जान्या मान्सकि जसेरि तमनसित बोलेइन अथवा बुद्दिमान हुन खोजेइन।


तबइकिलाइ हाम यिन कुरणी और मान्सनलाइ भण्नाउ, जो कुरणी हाम प्रचार अद्दाउ, तिन कुरणी मान्सनकि बुद्दिले सिकाएका होइन। तर पबित्र आत्माले सिकाया अनसार बोल्लाउ, रे पबित्र आत्माका सब्द प्रयोग अरिबर हाम आत्मिक सत्यता भण्नाउ।


जब हाम ख्रीष्टले छान्या रे पठाया शिष्याले तमनलाइ हामरा प्रभु येशू ख्रीष्टको सक्ति रे आगमनका बारेमि भण्या थ्या, तब चलाक होइबर हामले तमनलाइ बनाया दन्त्य कथा भण्ना थेइन। बरु हाम आफइले ख्रीष्टको ठुलो महिमा धेक्याछौ।


क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।


हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ।


(साँच्ची येशू आफइले होइन, तर उनरा शिष्या बप्तिस्मा दिन्थ्या।)


म सिपालु बक्ता नभया लगइ ममि ख्रीष्ट रे सुसमाचारका बारेमि ज्ञान छ। यो मइले सिकाया कुरणीमि हर किसमले मइले तमनलाइ धेकाउनोइ आया छु।


पत्रुसले तिननलाइ प्रभु येशू ख्रीष्टको नाउँमि बप्तिस्मा दिय भणि आज्ञा दियो। तब तिननले पत्रुसलाइ केइ दिन ताइ रनदिय भणि बिन्ति अर्यो।


यूहन्नाले भण्ना येशूले भौत शिष्य बनाउन्ना छन रे बप्तिस्मा लगइ दिन्ना छन भण्न्या फरिसि मान्सनको समुहले सुण्यो।


हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।


Swiv nou:

Piblisite


Piblisite