Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:12 - डोटेली नयाँ करार

12 मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।

Gade chapit la Kopi




१ कोरिन्थी 1:12
20 Referans Kwoze  

अन्द्रियासले सिमोन पत्रुसलाइ येशूका वाँ लेया। येशूले उइलाइ हेर्यो रे भण्यो, “तु योआनेसको चेलो सिमोन हइ, हेर तेरो नाउ केफास हुन्या हो (जइको अर्थ पखान हो)।”


मेरो भणाइको अर्थ यो हो: परमेश्वरले अब्राहामसित करार अर्यो। तबइकिलाइ चार सय तीस बर्ष पछा परमेश्वरले मोशालाइ दियाको कानुनले तइ करारलाइ रद्द अद्द सक्दइन, रे परमेश्वरले यइलाइ पुरा अद्दाहान।


याकुब, केफास रे यूहन्ना, जो मान्सन मण्डलिका अगुवान थ्या, तिननले ममि भया अनुग्रह जाण्या पछा तिननले धेकायो कि तिनन म रे बारनाबाससित सहमत थ्या। तिनन सहमत भया कि हामले गैर-यहुदि मान्सनलाइ रे तिननले यहुदि मान्सनलाइ सुसमाचार प्रचार अददु पणन्छ।


तर कुरणी यइ हो कि थोकाइ बुन्याले थोकाइ कटनी अरन्छ, रे बरता बुन्याले बरताइ कटनी अरन्छ।


रे बिश्वासि भाइ अपोल्लोसका बिसयमि मलाइ यो भण्नु छ, कि मइले उइलाइ और बिश्वासि भाइनसित मिलिबर तमनलाइ भेट्टाइ बिन्ति अर्या। तर उइलाइ अइल आउनाइ बिलकुल इच्छा भएन, तर परिस्थिति ठीक भयो भण्या उ आउन्या हो।


बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।


रे उन (पत्रुस) केफासका वाँ, रे बार जाना शिष्याका वाँ धेकिया।


क्याकि और येशू ख्रीष्टको छान्या शिष्या रे प्रभुका भाइन रे पत्रुसले (केफास) आफ्ना स्वानिलाइ आफसित यात्रामि लइजानाहान, तबइकिलाइ हामलाइ लगइ यो अधिकार छ।


बिश्वासि भाइन हो, मइले भण्न्या कुरणी यइ हो, हामसित यइ संसारमी भौत समय बाकि आथिन। तबइकिलाइ तमनले ब्या अर्या अथवा नअर्या भया लगइ चिन्ता जन अर। तर प्रभुको सेवा अदद्या बारेमि लगातार सोचि राख।


बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।


तइ समय अलेक्जेन्ड्रया सहरमि बस्या अपोल्लोस नाउँको एक जाना यहुदि एफिसस सहरमि आयो। तिन भौत नीकेरि बोल्ल जान्या मान्स थ्या, रे तिनलाइ पबित्र सास्त्रको भौत ज्ञान थ्यो।


तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।


पइ इसो भयो अपोल्लोस कोरिन्थ सहरमि हुन्या बेला पावल गलातिया प्रदेस रे फ्रिगिया प्रदेस होइबर एफिसस सहरमि आया, पइ ताँ तिनले प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ भेट्यो।


क्याकि मेरा बिश्वासि भाइन हो, तमनमि झगडा छ भणबर मलाइ क्लोएका परिबारले खबर दिराइछ।


तमन बाइर धेकिन्या कुरणीलाइ हेरन्छौ। यदि कसइ मान्सलाइ यो भरोसा छ कि उ ख्रीष्टको हो भण्या, उइले आजी आफइलाइ याद अराओस कि जसो उ ख्रीष्टको हो, हाम लगइ ख्रीष्टइका हौ।


Swiv nou:

Piblisite


Piblisite