Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




१ कोरिन्थी 1:1 - डोटेली नयाँ करार

1 म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वरका इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ बोलाइया हु। म याँ हामरा बिश्वासि भाइ सोस्थेनेससित छु,

Gade chapit la Kopi




१ कोरिन्थी 1:1
28 Referans Kwoze  

म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


म पावल परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ चुनिया हु। म यो चिठ्ठी एफिसस सहरमि बस्या परमेश्वरका पबित्र जनलाइ लेख्दाछु।


यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।


परमेश्वरको इच्छा बठेइ येशू ख्रीष्टको एक छान्या शिष्य हुनाइलाइ चुन्या म, पावल, हामरा बिश्वासि भाइ तिमोथीसित यो चिठ्ठी लेख्दाछु।


तब तिनन सबले यहुदि सभाघरको सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडी हाण्यो। तर गलियोन हाकिमले तइ कुरणीको केइ मतलबइ राखेइन।


यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


म, पावल यो चिठ्ठी लेख्दाछु। म परमेश्वर हमरा मुक्तिदाता रे येशू ख्रीष्टको अधिकार बठेइ येशू ख्रीष्टकी निउति छान्या शिष्या हु जइमि हाम आसा राख्दाउ।


ख्रीष्टइले मण्डलिलाइ यिन जिम्मेवारी दियो: उनले कसइलाइ छान्या शिष्य, कसइलाइ अगमबक्ता, कसइलाइ प्रचारक, कसइलाइ मण्डलिका पास्टर रे कसइलाइ शिक्षक हुनाइ चुन्यो।


म पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म एक छान्या शिष्य हु, म कसइ मान्सनका समुह बठेइ छान्या होइन अथवा कसइ मान्स बठेइ छान्या शिष्य हुनाइ नियुक्त भया होइन। तर येशू ख्रीष्ट रे परमेश्वर पिता, जइले उनलाइ मृत्यु बठेइ जिउना बनायो उन बठेइ नियुक्त भया हु।


“तब प्रभुले मलाइ भण्यो, ‘जा, क्याकि म तुलाइ गैर-यहुदि मान्सनका वाँ दुर-दुर सम्म पठाउन्या हु।’”


तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।


साँचो छान्या शिष्याका लक्षण पुरा धैर्यसित, चिन्ह, चमत्कार, रे सक्तिका काम बठेइ तमरा बिचमि प्रकट अरिएका थ्या।


यदि तिनन आफइलाइ सब येशू ख्रीष्टका छान्या शिष्य भण्ना महान भया जसो ब्यबहार अददाहान रे काम अददाहान भण्या म लगइ आफलाइ तिनन जसोइ असल सोच्चउ।


क्याकि येशू ख्रीष्टको छान्या शिष्य मध्ये म सब भण्ना कम महत्वको हु। म येशू ख्रीष्टको छान्या शिष्य भणिन्या योग्य लगइ आथिन। क्याकि मइले परमेश्वरका मण्डलिका बिश्वासिलाइ सताया छु।


क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।


येशू ख्रीष्टका लाग्दा परमेश्वरका अनुग्रहले मइले येशू ख्रीष्टको छान्या शिष्याको काम पाया। ताकि सब जातिका मान्सनले ख्रीष्टमी बिश्वास अरुन रे उनरो आज्ञापालन अरुन। यइले उनरा नाउलाइ आदर मिलल्या हो।


स्वर्गमि जानु भण्ना पइलि, उनले आफ्नो छान्या शिष्यालाइ पबित्र आत्माको सायता बठेइ तिननलाइ आज्ञा दिइबर उन परमेश्वर बठेइ स्वर्गमि उचालिया।


पइ येशूले तिननलाइ आजी भण्यो, “तमनलाइ सान्ति होउ जसेरि मेरा पिताले मलाइ यइ संसारमी पठाया छ तसेरि म लगइ तमनलाइ यइ संसारमी पठाउन्या हु।”


ब्यहान भया पछा उनले आफना शिष्यालाइ आफना वाँ बोलाइबर तिनरा बिचमि हइ बार जाना छान्यो, रे तिन सबलाइ छान्या शिष्या नाउ दियो:


तिन दिनमि भाइनका बिचइमि पत्रुस कलिया (यिन मान्सनको संख्या लगभग; एक सय बीस थ्यो), रे भण्यो,


रे प्रार्थनामि म सदाइ यो माग्दउ, कि कसइ किसिमले परमेश्वरको इच्छा अनसार म तमनलाइ भेट्टाइ तमरा वाँ आउन सकु।


हामले तसो अपेक्षा अर्या लगइ थेइन, तर तिननले पइल्ली आफइलाइ प्रभुमि अर्पण अर्यो रे तइ पछा तिननले परमेश्वरको इच्छामि आफइलाइ हामरो अनुसरण अददाइलाइ सुम्पिदियो।


Swiv nou:

Piblisite


Piblisite