43 सिमोनले भुन्यो, “मेरा बिचारमि बर्ता छिमा पाउन्याले।” इसुले भुन्यो, “तमले ठिक भन्या।”
43 सिमोनले भण्यो, “म माण्नउ, जइको बड्ता ऋण मिन्हा भयो।” उनले तिनलाइ भण्यो, “तुइले ठीक भणि।”
इसु रे उनरा सिस्या जाना जानाइ एक गाँउमि पुग्या। रे तइ गाँउमि मार्था नाउँ भयइ स्वानिले उनलाइ आफना घरमि स्वागत अर्यो।
इनले क्याइ यसो अर्यो भन्या मु तमखि भन्नउ, इनका भउत पाप छिमा भइसक्या छन्। तबइलाइ इनले मुलाइ भउत निको मान्यो। नान पाप छिमा भया मान्सले नान निको मानन्छ।”
तिनुले बुद्दिमानिसित जबाफ दिया धेकिबर इसुले भुन्यो, “तमु परमेस्वरका राज्यबटहइ टाणा आथिन्।” तइ बेलाबटहइ उनुलाइ प्रस्न सोद्दया कसइको हिम्मत भएइन्।
तिनुन कसइले लइ रिन तिद् सक्या थेइन् रे मालिकले दुएलाइ रिन माफ अरिदियो। आब भुन, कइले मालिकलाइ बर्ता निको मानलो?”
उनुले तइ स्वानितिर फर्किबर भुन्यो, “इनलाइ हेर मु तमरा घरमि आयाँ रे तमले मुलाइ खुट्टा धुनाकि पानिसमेत दियानु। रे इनले त मेरा खुट्टा आँसुले धोइबर आफना रउले पुछिदियो।