17 इसुले तइ केटालाइ बचाया कुरडि यहुदियाभरि रे वल्तिर पल्तिरका ठउँरमि फिजियो।
17 येशूका बारेमि यो चर्चा सारा यहुदिया जिल्ला रे वलतिर पल्तिरका सब जिल्लामि फैलियो।
रे नजिक्कइ जाइबर इसुले मुर्दाका काठमि छोयो रे मलामिन कल्लिया। इसुले मुर्दाखि भुन्यो, “ए केटो, मु तुखि भुन्नउ उठ्।”
हेरोद राजाले इसुका बारेमि सुण्यो, क्यालाइकि चारइतिर उनरो नाउँचल्याथ्यो। कसइ कसइले भन्नथ्या, “बप्तिस्मा दिन्या युहन्ना मर्याबटहइ जिउना भयाछन्, तबइ त तिनुबटहइ यसा सक्तिका काम हुन्नाछन्।”
पइ तन्जेइ इसुको चर्चा गालिलका चारइ छेत्रतिर फिजियो।
इसु पबित्तर आत्माका सक्तिमि गालिलमि फर्किया, उनरो चर्चा चारइतिर फिजियो।