37 तइपाछा कफर्नहुम सहरका चारइतिर इसुको चर्चा फिजियो।
37 येशूका बारेमि वलतिर पल्तिरका सब ठाउँमि फैलियो।
इसु पबित्तर आत्माका सक्तिमि गालिलमि फर्किया, उनरो चर्चा चारइतिर फिजियो।
हेरोद राजाले इसुका बारेमि सुण्यो, क्यालाइकि चारइतिर उनरो नाउँचल्याथ्यो। कसइ कसइले भन्नथ्या, “बप्तिस्मा दिन्या युहन्ना मर्याबटहइ जिउना भयाछन्, तबइ त तिनुबटहइ यसा सक्तिका काम हुन्नाछन्।”
पइ तन्जेइ इसुको चर्चा गालिलका चारइ छेत्रतिर फिजियो।
त्यो मान्स निकलबर गयो, यइ बिसयमि खुल्लम खुल्ला प्रचार अद्लाग्यो, तबइलाइ इसुले अज सहरमि खुल्ला रुपले प्रवेस अद्द सकेइन्, रे एकान्त ठउँरतिर बस्स लाग्या तर चारइतिरबटहइ मान्स इसुका वा आया।