26 कि ख्रिस्टले यिन कस्ट भोग्दु रे आफना महिमामि प्रवेस अद्दु आवस्यक थेइन् ब?”
26 ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”
उनुले धर्म- सास्त्तरबटहइ धेकाइबर तिनुनलाइ इसेरि बुजायो, “मुक्ति दिन्या राजा ख्रिस्टइले दुःख भोग्दु रे मर्याबटहइ जिउना हुन् पणन्थ्यो रे मुइले प्रचार अर्या इसु तेइ मुक्ति दिन्या राजा ख्रिस्ट हुन्।” भन्न्या कुराको अर्थ खोल्दिबर तनले प्रमाणित अर्यो।
उनुले तिनुनलाइ भुन्यो, “धर्म- सास्त्तरमि यसो लेखिया छ, कि ख्रिस्टले दुःख भोग्द् रे तेसरा दिनमि मर्याबटहइ जिउनो हुनपडन्छ,
उनुले तिनुनलाइ भुन्यो, “तमुसित हुन्ज्या मुइले बोल्या बचन यिनइ हुन, कि मोसाका ब्यबस्थामि, अगमबक्ता रे भजनका किताबमि मेरा बिसयमि लेखिया सप्पइ कुरा पुरा हुनपडन्छ।”
उनुले भुण्याथ्यो, मान्सको चेलो पापिनका हातमि सुम्पिन्या छ रे क्रुसमि टाङिन्या छ रे तेसरा दिनमि जिउनो होइबर उठ्ठु आवस्यक छ।”