19 तमरा आफना धइर्य बटहइ आफनो जिबन पाउन्याछउ।
19 तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”
हामरा प्रभु इसु ख्रिस्टमि तमुले अर्या बिस्वासको काम, पिरिमसित मिहिनत रे आसाको धइर्या हमरा परमेस्वर पिताका अगाडि जइबेला लइ सम्जिन्या अद्दाछउ।
प्रभुले तमरा ह्रिदयलाइ परमेस्वरको पिरिम रे ख्रिस्टको धर्यतिर डोर्याउन्।
रे मलिला माटामि पड्या बि ले बुझाउन्छ कि कति जनाले बचन सुन्नाहान् रे सुन्या अन्सार बचनलाइ निकेरि आफना मनइनि राख्दाहान रे आफना समयमि भउत फल फलाउनाहान्।