14 तबइलाइ आफना बचाउका निउति कि भन्या हो भनिबर पटकइ चिन्ता जनअर,
14 तबइकिलाइ आफ्नो बचाउको निउति कि भण्न्या हउ त्यो पइलि बठेइ सोच्या आथिनौ भणि आफना मनमि पक्का अर।
जबइ मान्सले तमुलाइ पकणिबर लइजान्या छन् रे मुद्दा चलाउन्या छन्, तबइ क्या बोल्लो भनि अगाडिबटहइ चिन्ता जनअर। तर तसइबेला परमेस्वरले तमुलाइ ज्या बोल्ल दिन्या छन्, तेइ बोल। क्यालाइकि बोल्ल्या तमु हइनउ, तर पबित्तर आत्मा हुन्।