23 रे इसुले तिनुनको कपट बुजिबर तिनुनलाइ भुन्यो,
23 तर उनले तिनरो कपट बुजिबर तिननलाइ भण्यो,
तिनुनले इसुलाइ पकड्या मउका हेद्लाग्या। रे इमान्दार हुँ भणि टोपल्या जासुसनलाइ तिनुनले उनरा वाँ पठायो, क्यालाइकि इसुले भुन्या कुरामि उनलाइ फसाइबर अधिकारि रे हाकिमका हातमि उनलाइ सुम्पिदिन्या दाउमि तिनुन थ्या।
तिनरा मनकि कुरडि जानिबर इसुले हात झाड्डु पण्या मान्सलाइ भुन्यो, “तु उठिबर याँ आइ रे खडा हो” झट्ट त्यो मान्स उठ्यो रे खडा भयो।
तिनरा मनइनिका कुरा बुजिबर इसुले भुन्यो, “तमु क्याकि यसो सोचन्छउ।
हामले रोमि सरकारलाइ कर तिद्दु ठिक छ कि छइन्?”
“मुलाइ एक सिक्का धेका। यइमि कइको चित्र रे कइको नाउँ खोपिया छ?” तिनुनले भुन्यो, “रोमि माहाराजाको।”
रे तिनले भुन्यो, “तु सइतानको चेलो, सप्पइ असल कुराको सत्तुर, सारा छल रे दुस्टताले भरिया! क्या तु प्रभुको सोजो मार्ग बङ्याउन छाड्इनि?