22 हामले रोमि सरकारलाइ कर तिद्दु ठिक छ कि छइन्?”
22 मोशाको कानुनले सम्राटलाइ कर तिद्दाइ अनुमति दिन्छ कि दिनइन?”
तइपाछा जनगणनाका समयमि गालिलको यहुदा भन्या मान्स धेकियो। भउत मान्सन तइका पाछा लाग्या। त्यो लइ मारियो रे तइका पाछा लागद्यान लइ छरबट्ट भया।
तिन जासुसनले इसुलाइ सोध्यो, “गुरुज्यु, हाम जान्नउकि तम ठिक बोलन्छउ, कसइको पछ्यपात अद्दानु, रे सत्यतासाथ परमेस्वरका मार्ग सिकाउन्छउ।
रे इसुले तिनुनको कपट बुजिबर तिनुनलाइ भुन्यो,
तिनुनले उनलाइ यसो भन्या दोस लाउन लाग्या, “यइ मान्सले मु मुक्ति दिन्या राजा ख्रिस्ट हुँ भणन्छ। रे रोमि माहाराजालाइ कर तिद्दुपड्इन् भनिबर हामरा देसका मान्सनलाइ भड्काउन्नारया हामले भेट्या।”