तिनुले आइबर उनुलाइ भुन्यो, “गुरु जि, हामुलाइ था छ कि तम साँचो कुरा बोलन्छउ, रे मान्सले क्या भनन्ना भनिबर लइ वास्ताइ अद्दाइन्। क्यालाइकि तमु मान्सको मुख हेरिबर काम अद्दाइन, तर परमेस्वरको बाटो साँचो रितिले सिकाउन्छउ। आब भुन हामुले रोमि महाराजालाइ कर तिद्द हामरा ब्यबस्था अन्सार ठिक हो कि नाइ?”