35 तमरा ह्रिदयमि तिखा तरबारले घोच्याजस्यो भउत पिडा हुन्याछ।”
35 तिननले आफ्ना बिचार धेकाउन्या हुन, रे तरबारको जसो ठुलो दुःखले तेरो आफ्नोइ हृदय लगइ छेडीन्या हो।”
सिमियोनले तनलाइ आर्सिबाद दिबर बालखइ इजा मरियमलाइ भुन्यो, “सुन इज्राएलमि मुक्तिदिन्या रे नास अद्या भनिबर परमेस्वरले तमरा बालखलाइ छान्याछन्, परमेस्वरले धेकाया चिन्ह हुन्। कतिबइले निको नमाणिबर आफना ह्रिदयका बिचार धेकाउन्या छन्।
मन्धिरमि हन्ना बुडि जो अगमबादिनि थिन्, तिन आसेरका कुलकि फनुएलकि चेलि थिन्, तिन ब्या भया सात बर्समि बिधुवा भएइथिन्।