23 तबइ मेरो सिक्का ब्याजमि क्याकि लाइनि? मु आइबर तइ पइसाको ब्याजसमेत पाउनेइथिउ।’
23 तब मेरो सिक्का बैंकमि क्याकि राखिनी? म आइबर तइको ब्याज समेत पाउनेइ थिउ।
तिनले तइलाइ भुन्यो, ‘ए दुस्ट नउकर! तेराइ मुखका कुरा बटहइ मु तुलाइ दोसि ठराउन्या छु, जे राखिनइन् त्यो लिन्या जे बोइनइन तइको कटनि अद्या मु कठोर मान्स हु भनिबर तुइले जाण्याकोइ थिइ।
तबइ नजिकइ कल्लियालाइ तिनले भुन्यो, ‘तइबटहइ त्यो सिक्का लिबर दस सिक्का हुन्यालाइ दिइहाल्।’