“रे तमु आफना बिसयमि होसियार बस, नति त भोग बिलासमि मात्तिबर रे जिबनका चिन्ता फिक्रिले तमरो मन दबाइ राख्द्या छ। रे तमुमि एकइबर त्यो दिन पासोहाल्या जसेरि आउन्या छ।
काँडानका बिच पड्या बिले बुझाउन्छ कि तिनुनले परमेस्वरको बचन सुन्न त सुन्नाहान रे सन्सारको चिन्ता धनसम्पति रे सुख बिलासले अरनज्या बिस्वासलाइ बड् दिनइन् रे तिनुनबटहइ केइ फल फल्लइन्।
जखायासले उठिबर प्रभुलाइ भुन्यो, “प्रभु, सुन, मु आफनो सम्पतिको आधा भाग गरिबनलाइ दिनउ, रे कसइबटहइ अन्याय अरिबर केइ लिराइछु भन्या मु तइको चार गुण फिर्ता अर्दिन्या छु।”
यो सुनिबर इसुले तिनलाइ भुन्यो, “तमले अज एक काम अद्द बांकि छ। तमसङ भया जि जति छन् तिन सप्पइ बेचिबर गरिबनलाइ बाडिदिय, रे तमलाइ स्वर्गमि धन हुन्या छ। आस रे मेरा पाछा लाग्।”