2 “कसइ एक सहरमि परमेस्वरको डर नमान्या रे मान्सको वास्ता नअद्द्या एक जनो न्याधिस थ्यो।
2 “कसइ एक सहरमि परमेश्वरको डर नमाणन्या रे मान्सको वास्ता नअद्दया एक न्यायधिश थ्या।
तन न्यायधिसले केइ समयसम्म त माणेइन, रे पाछा तनले आफना मनमि भुन्यो, ‘मु परमेस्वरको डर मान्नइन, रे मान्सनको वास्ता लइ अद्इन्।
तसइ सहरमि एक बिधुवा थिइ। त्यो बेरबेरि न्यायधिसका वाँ आइबर भुणन्थि, ‘मेरा बादिका आगाडि मेरो न्याय अरिदिय।’
रे अंगुर खेतिका मालिकले भुन्यो, ‘आब मु कि अरु? मु आफनो प्यारो चेलो पठाउन्या छु, सायद उइलाइ त तिनुनले आदर अरन्ना!’