14 धनका लोबि फरिसिले इन सप्पइ कुरा सुनिबर इसुको खिसि काट्यो।
14 जब फरिसि मान्सनको समुहले यिन सब कुरणी सुण्यो तब तिननले येशूकी खिल्लि उडायो, क्याकि तिनन धनका लोभि थ्या।
मान्सन कल्लिबर हेरिरइथ्या। सासकनले उनरो गिल्ला अद्दाइ भुन्यो, “यइले अउरलाइ बचायो, रे यो परमेस्वरको ख्रिस्ट या उनरो चुनिया जन हो भन्या, यइले आफुलाइ बाचाउ!”
तिनुनले बिधुवानका घर कबज्जा अद्दाहान्, रे लामो देखावटि प्रार्थना अद्दाहान् यिनुन नइ बर्ता दण्ड पाउन्याछन्।”
उनुले तिनुनलाइ भुन्यो, “बिचार अर सप्पइ किसिमका लोभ बटहइ बच्या काम अर, क्यालाइकि मान्सको जिबन उइको धनसम्पतिमि रनइन्।”
क्यालाइकि तइबेला मान्स आफुइलाइ मात्तरइ निको मान्न्या, रुप्यापइसाको लोभ अद्द्या, घमण्डि, हठि, अउरको बदनाम अद्द्या, इजा-बाको भुन्या नमान्या, बइगुनि, अपबित्तर,
यो कुरा सुनिबर तिनुनले इसुको खिसि काट्यो क्यालाइकि तिनुनलाइ केटि मरेइ हो भनिबर पक्का थाँ थ्यो।