25 एक दिन मान्सनको ठुलो भिड उनरा सङ जान्नाथ्यो, रे उनुले फर्किबर तिनुनलाइ भुन्यो,
25 मान्सनको ठुलो भिड येशूसित जान्नाथ्यो, रे उनले फर्किबर तिननलाइ भण्यो,
तइ समयमि हजारउ मान्सको भिड जम्मा भयो, याँ सम्मकि एकले अर्खालाइ कुचल्ल लाग्या, उनुले पइलि आफना सिस्यानलाइ भुन्यो, “तमु फरिसिका खमिरबटहइ बच। क्यालाइकि त्यो खमिर भुन्या तिनुनको कपटले भरिया ह्रिदय हो।
क्यालाइकि मु तमखि भन्नउ, निउतेरान मध्ये कसइले लइ मेरा भोजको स्वाद चाख्द पाउन्या आथिन्।’”
“कोइ मेरा पाछा आउन्छ, भन्या आफना बा, इजा, स्वानि, चेला-चेलिन, दाइ भाइ, दिदिबइनिलाइ रे आफना जिबनलाइ समेत मुलाइ भन्ना बर्ता माया अरन्छ भन्या, त्यो मेरो सिस्य हुन् सक्दइन।