13 रे तमले भोज लाउन्ज्या, गरिब, लुला, लङणा, आँखा नधेक्द्यालाइ बोला,
13 तर जब तुइले भोज लाउन्ज्या, गरिब, लुला, लंगडा, अन्धालाइ बोला,
तबइ नउकरले आइबर आफना मालिकलाइ यो कुरा भुनिदियो। रे घरका मालिकले रिसाइबर आफना नउकरलाइ भुन्यो, ‘सहरका सडक रे गल्लिनमि झट्ट जा, रे गरिबन, लुला, आँखा नदेख्या, डुणानलाइ याँ भित्र ल्यास्।’
तिनु निका काम अर्याकि, चेला-चलिलाइ हुर्कायकि, प्रदेसिको स्वागत सत्कार अर्याकि, ख्रिस्टका पबित्तर जनका खुट्टा धोइबर सेबा अर्याकि, दुःखमि पड्यालाइ साहेता अर्याकि, रे यसाइ निका काममि ध्यान दिएइ हुन् पड्न्छ।
तबइलाइ मण्डलिका अगुवा कसइले लइ दोस लाउन नसक्द्या हुनुपड्डछ। तिनु एकइ मात्तरइ स्वाइनि भया हुन्पड्डछ, आफुलाइ बसमि राख्द्या, समज्दार असल बानिबेहोरा भया, पाउनाको स्वागत-सत्कार अद्द्या रे मान्सलाइ परमेस्वरको बचन सिकाउन सक्द्या,
तर पाउनाको स्वागत-सत्कार अद्या, भलाइ, पिरिम, आत्मा-संयमि, इमानदार, पबित्तर रे अनुसासित हुनपडन्छ।
तबइ पत्रुस उठिबर तिनुनसित गया। पत्रुस योप्पामि पुग्यापाछा तिनुनले पत्रुसलाइ मल्ला तलाको कोठामि लइया। बिधुवान सप्पइ तिनरा नजिक कलिबर रुन लागिन्, रे डोरकास तिनुनसित हुन्ज्या तनले बनाइराख्या लत्ता रे अउर लत्तानलइ धेकायो।
रे गरिबनलाइ दान दिय, रे तमरि निउति सप्पइ कुरा सुद्द हुन्या छ।”
रे उनलाइ निउतो दिन्यालाइ लइ उनुले भुन्यो, “तमले ब्याहान रे बासाइतिकको भोज लाउनज्या, आफना सङिनलाइ, आफना दाइ भाइलाइ रे तमरा आफना, धनि पडउसिनलाइ निउतो जनदिय, नति त तिनले लइ तमलाइ निउतो दिबर तमरो पालो फर्काउन्या छन्।
रे तमले आसिस पाउन्याछउ, क्यालाइकि तिनुनले तमरो पालोबदेलो फर्काउन सक्दाइन्। रे मर्याबटहइ धर्मिनको बउरि उठाइ हुनज्या तमले यइको प्रतिफल पाउन्याछउ।”