12 क्यालाइकि तसइबेला तमुले कि भुन्न पड्या हो भनिबर पबित्तर आत्माले तमुलाइ सिकाउन्या छन्।”
12 क्याकि भण्या तसइ बेला तमनले कि भण्नु पड्या हो पबित्र आत्माले तमनलाइ सिकाउन्या हुन।
क्यालाइकि मु तमलाइ यसो बोल्या मुख रे बुद्दि दिन्याछु, कि तमरा बिरोधिनले तमरो प्रति उत्तर दिन सक्द्या आथिनन्।
तबइ पबित्तर आत्माले भरिबर पत्रुसले तिनुनलाइ भुन्यो, “मान्सनका सासक रे अगुवान हो,
तर पबित्तर आत्माले स्तिफनसलाइ यसो ग्यान रे सक्ति दियो, तिन बोलन्ज्या मान्सले तिनरा बिरोधमि बोल्लइ सकेन।
तर तन पबित्तर आत्माले भरिबर स्वर्गतिर एकहोरिबर हेर्यो। रे परमेस्वरका महिमालाइ धेक्यो, रे इसुलाइ परमेस्वरका दाइनतिर कल्लिया धेक्यो।
भिडबटहइ एक जनाले इसुलाइ भुन्यो, “गुरुज्यु, मेरा ‘भाइको भागबन्डा अरिदय’ भनिबर मेरा दाइलाइ भुनिदिय।”