60 रे बालखकि इजाले भुन्यो, “हइन् तइको नाउँ युहन्ना राख्दुपणन्छ।”
60 तर तइकि इजा एलीशिबाले भण्यो, “होइन, तइको नाउँ यूहन्ना राखिन्या हो।”
रे स्वर्गदुतले तिनलाइ भुन्यो, “जनडराइ जकरिया, क्यालाइकि तेरो प्रार्थनाको सुणाइ होइरइ छ। आब तेरि स्वानि एलिसिबाले तेरि निउति एक चेलो जनमाउनेइ छ। रे तुइले तइको नाउँ युहन्ना राख्दु।
जकरियाले लेख्दाइलाइ एक सिलट मागिबर, “तइको नाउँ युहन्ना हो” भनिबर लेख्दियो। ताँ भया जति सप्पइ अचम्ममि पड्या।
तिनुनले एलिसिबालाइ भुन्यो, “तमरा नातेदारमि यसो नाउँ भया कोइ आथिन्।”