34 मरियमले स्वर्गदुतलाइ भुन्यो, “यो कसेरि हुन सकन्छ, क्यालाइकि मु एक कन्याइ हुँ।”
34 मरियमले स्वर्गदुतलाइ भण्यो, “यो कसेरी हुन सकन्छ, क्याकि म एक कन्या हु।”
तर उठिबर सहरमि जा, रे तुइले जि अद्दुपणन्छ त्यो कुरा तुलाइ बताइन्याछ।”
रे उनुले याकुबका बंसमि सदाइँलाइ राज्य अद्या छन्। उनरो राज्यको अन्त्य हुन्या आथिन्।”
स्वर्गदुतले तिनलाइ भुन्यो, “पबित्तर आत्मा तममि आउन्या छन्। रे माहान परमेस्वरको सक्तिको छाया तममि पड्या छ। तबइलाइ जो जनमिन्या छन्, उन पबित्तर हुन्या छन् रे परमेस्वरका चेला भनिन्या छन्।