31 आब हेर तमले गर्भधारण अद्देइछउ, रे एक चेलो जन्माउनेइ छउ, रे तमले उनरो नाउँ इसु राख्देइछउ।
31 हेर, तु गर्भवती हुनेइहइ, रे एक चेलो जन्माउनेइ हइ, रे तुइले उनरो नाउँ येशू राख्देइ हइ।
बालख जनमिया आठउ दिनमि इज्राएलिका निएम अन्सार खतना अरन्ज्या उनरो नाउँ इसु राखियो, जो नाउँ उनरा इजाका गर्बमि हुनाहइ पइलि स्वर्गदुतले राख्या भन्याथ्यो।
रे स्वर्गदुतले तिनलाइ भुन्यो, “जनडराइ जकरिया, क्यालाइकि तेरो प्रार्थनाको सुणाइ होइरइ छ। आब तेरि स्वानि एलिसिबाले तेरि निउति एक चेलो जनमाउनेइ छ। रे तुइले तइको नाउँ युहन्ना राख्दु।
तिन एक मरियम नाउँ भएकि कन्या केटिका वाँ गया। तनरो माग्नि दाउदका घरानाको योसेफ भन्या एक जनो मान्ससित भयाथ्यो।
“इसेरि दाउदले उनलाइ ‘प्रभु’ भुन्नाहान् भन्या, अज उन कसेरि दाउदका चेला भया?”