11 तइबेला परमप्रभुको एक जनो स्वर्गदुत धुप बाल्या बेदिका दाइन्तिर कल्लिरया धेकियो।
11 उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो।
रे प्रभुका एक स्वर्गदुतले रात झेलखानाको देलो खोल्दियो, रे प्रेरितनलाइ बाइर लेइबर भुन्यो,
स्वर्गदुतले तिनुनलाइ भुन्यो, “जनडरा! सुण, क्यालाइकि मु सप्पइ मान्सनलाइ बडो आनन्न दिन्या असल रइबार लेइबर तमरा वाँ आइरइछु।
स्वर्गदुतले तनरा वाँ जाइबर भुन्यो, “हे क्रिपा पात्र तमलाइ अभिबादन! परमप्रभु तमसंग छन्।”
स्वर्गदुतले तनलाइ भुन्यो, “मु परमेस्वरसित रन्या गब्रिएल स्वर्गदुत हुँ। तुसित कुरा अद्दाइ रे यो खुसिको समाचार सुणाउनाइलाइ उनुले मुलाइ पठाया हो।
परमप्रभुका स्वर्गदुत तनरा वाँ धेकिया परमप्रभुको उजालो तिनरा चारइतिर चम्कियो, त्यो धेकिबर ग्वाला डरले काम्द लाग्या।