इपिक्युरि रे स्तोइकि समुहका सिछ्यकनमध्ये लइ कतिले पावलसित बादबिबाद अर्यो। तिनुन कतिले भुन्यो, “यो बकबक्या कि भुन्नाछ?” अउरले भुन्यो, “यो त अउर कसइ बिदेसि देबि-देबताको प्रचार अद्या जसो धेकिन्छ।” क्यालाइकि पावलले इसु मर्याबटहइ जिउनाभया कुराका बिसयमि प्रचार अर्या हुनाले तिनुनले यसो भुन्या हो।