1 “दाइभाइ रे बा हो, तमरा अगाडि मुइले मेरा बारेमि भुन्नु पड्डाया कुरा आब सुण।
1 भाइन रे बा हो, तमरा अगाडी मइले आफना बारेमि भण्नु पड्या कुरणी आब सुण।
तनले भुन्यो, “हे मेरा दाइभाइन रे बा हो, मेरा कुरा सुण पइ!” महिमित परमेस्वरले हामरा पुर्खा अब्राहामुलाइ तन हारानमि जानाहाइ अगाडि मेसोपोटामिया भन्न्या देसमि बसन्ज्या, परमेस्वर ताँइ उनरा वा धेकिया
पइल्लिबेर मेरो मुद्दा पड्याबेला कसइले लइ मेरो पछ्य लिएन, यइ कुराको दोस तिनुलाइ जनलागउ!
तिन दिनपाछा पावलले ताँइका यहुदिन अगुवानलाइ बोलायो। तिनुन भेला भयापाछा पावलले भुन्यो, “दाइभाइन हो, मुइले हामरा जाति रे हामरा पिता-पुर्खानका रितिथितिका बिरुदमि केइ काम अर्या आथिन्। तबइ मुलाइ यरुसलेममि पकणिबर बन्दि बनाइ रोमिनका जिम्मा लाया छ।
पावलले भुण्या कुरा सुनिबर फेस्तसले कला हालिबर भुन्यो, “पावल तु बउलिया हइ, तेरा ग्यानले तुलाइ बउला बनाया हो।”
तर मुइले तिनुनलाइ भुण्या, ‘मान्सलाइ दोसि नठहरायासम्म रोमि सरकारको दण्ड दिन्या चलन आथिन्। दोसि ठहराइया मान्सले दोस लाउन्या मान्सनका अगाडि आफनो कुरा सुणाउन्या मउका पाउनुपणन्छ।’
पावलले तिनुनलाइ भुन्यो, “मुइले यहुदिनका ब्यबस्थाका बिरुद्दमि, मन्धिरका बिरुद्दमि रे रोमि माहाराजा कइसरका बिरुद्दमि केइ अपराध अर्या आथिन्।”
बडा-हाकिमले पावललाइ बोल्या इसारा दियापाछा पावलले इसेरि जवाफ दियो, “भउत बर्सबटहइ हजुर यहुदि जातिका न्यायाधिस भया कुरा था पाइबर मु आफना पछ्यमि बोल्लाइलाइ भउत खुसि छु।
माहासभामि सदुकि रे फरिसि समुहका मान्सन बस्या छन् भन्न्या कुरा था पाइबर पावलले ठुला स्वरमि भुन्यो, “दाइभाइन हो, मु फरिसिको चेलो फरिसि हुँ। मर्या मान्स अज जिउना हुनाछन् भुन्न्या मुइले आसा राख्या कुरामि याँ मेरो मुद्दा चल्या छ।”
पावलले माहासभाका चारइतिर हेरिबर भुन्यो, “दाइभाइन हो, आजसम्म मेरा जिबनका यात्रामि मुइले मेरा मनलाइ परमेस्वरका अगाडि चोखो राख्या छु।”
तन्जेइ तइ भिडका कसइ कसइ यहुदिनले अलेक्जेन्डर भन्न्या मान्सलाइ अगाडि सार्यो। अलेक्जेन्डरले आफना हातका इसारा अरिबर सप्पइ मान्सनलाइ सान्त अराउनाइ केइ बोल्न खोज्यो।
“ए, अब्राहामका बंसका सन्तान रे तमुमध्ये परमेस्वरको डर मान्न्या ए दाइभाइ हो, हामरावाइ यो मुक्तिको सन्देस पठाइया छ।
तबइलाइ आफना बचाउका निउति कि भन्या हो भनिबर पटकइ चिन्ता जनअर,
“जबइ मान्सनले तमलाइ सभाघर, सासक रे अधिकारिनका अगाडि ल्याउनाहान्, तसइबेला तमुले कसेरि कि बोल्लो रे कि भुण्लो भनि चिन्ता जनअर।