16 रे यो कुरा हुन्या छ भुनिबर योएल अगमबक्ताले धर्म- सास्त्तरमि इसेरि लेख्या थ्यो।
16 जी हामसित भयाथ्यो, तइ कुरणी पुरा हो, जो योएल अगमबक्ता बठेइ पबित्र सास्त्रमि भण्याथ्यो,
क्यालाइकि तमुले सोच्या जसेरि यिनुन मात्तिया हइनन्, रे अइल त ब्याहानको नउ मात्तरइ बज्या छ।
“परमेस्वर भुन्नाहान, ‘अन्त्यका दिनमि मेरो आत्मा मु सप्पइ मान्सनमि खणेइ दिन्या छु, रे तमरा चेला-चेलिन अगमबाणि बोल्या छन्, तमरा ज्वान मान्सनले दर्सन धेक्द्या छन्, रे तमरा बुणापाकान सुइना धेक्द्या छन्।