8 यो कुरा सुनिबर सप्पइ मान्स रे सहरका सासकन अलमल पड्या।
8 यिन कुरणी सुणिबर मान्सन रे सहरका हाकिम आत्तिया।
“जबइ मान्सनले तमलाइ सभाघर, सासक रे अधिकारिनका अगाडि ल्याउनाहान्, तसइबेला तमुले कसेरि कि बोल्लो रे कि भुण्लो भनि चिन्ता जनअर।
तिनुन यासोनका पाउना भया छन्, रे तिनुन सप्पइले इसु भन्न्या एक जनो अर्खाइ राजा छन् भनिबर रोमि महाराजाका हुकुम बिरुद्द काम अद्दाछन्।”
तिनुनले यासोन रे तिनसङ भया अउर मान्सबटहइ धरउटि लिबर छोडदियो।