13 तिनुन बोलिसक्यापाछा याकुबले यसो भुन्यो, “भाइ हो, मेरा कुरा सुण!”
13 जब तिननले बोलिसक्या पछा याकुबले भण्यो, “भाइन हो, मेरा कुरणी सुण,
पत्रुसले तिनुनलाइ “चुप लाग” भनिबर हातका इसारा अर्यो, रे प्रभुले कसेरि आफुलाइ झेलखानाबटहइ बाइर निकाल्यो त्यो तिनुनलाइ बतायो। यइ कुराको रइबार याकुब रे अउर भाइनलाइ दिया भनिबर तन बिदा भइबर अर्काइ ठउँर गइया।
“दाइभाइ रे बा हो, तमरा अगाडि मुइले मेरा बारेमि भुन्नु पड्डाया कुरा आब सुण।
भोलिबार पावल हामसित याकुबका वाँ गया। याकुबका घरमि मण्डलिका सप्पइ अगुवान भेला होइरइथ्या।
तनले भुन्यो, “हे मेरा दाइभाइन रे बा हो, मेरा कुरा सुण पइ!” महिमित परमेस्वरले हामरा पुर्खा अब्राहामुलाइ तन हारानमि जानाहाइ अगाडि मेसोपोटामिया भन्न्या देसमि बसन्ज्या, परमेस्वर ताँइ उनरा वा धेकिया
“हे मेरा दाइभाइन हो, हामरा पुर्खा दाउदका बिसयमि मु तमलाइ साँच्चि भुन्न सक्दउ, कि उन मर्या रे गाडिया तर आजका दिनसम्म उनरो च्याहान छनइछ।
“इज्राएलका मान्सन हो, मेरा कुरा सुण! नासरतका इसुका जिबनबटहइ परमेस्वरले तमरा बिचमि सक्तिसालि काम अर्यो रे भउत अचम्मका चिन्ह धेकायो। त्यो त तमुलाइ थाइ छ, परमेस्वरले इसुलाइ आफुले पठाया हुँ भनिबर तिनइ कामबटहइ धेकायो।
तबइ पत्रुसले एघारइ प्रेरितनसित कल्लिबर ठुला सोरले तिनुनलाइ भुन्यो, “यहुदियाका मान्सन रे यरुसलेमका जम्माइ बासिन्दान हो, यो कि भया हो भणि मु तमुलाइ भुन्नउ रे मेरा कुरा ध्यान दिबर सुण।
ताँ टाडाबटहइ हेद्दारया केइ स्वाइनि मान्स लइ थिन्। तिनुमध्ये मरियम मग्दलिनि रे नानो याकुब रे योसेफकि इजा मरियम रे सलोमि थिइन्।
परमेस्वरले कसेरि दया अरि पइलिबेर अउरजातिका मान्सनका ह्रिदयमि काम अरिबर तिनुनलाइ आफना जन बनायो भन्न्या कुरा तमुले सिमोन पत्रुसका मुखबटहइ सुणिहाल्या।