लुड्डा सहर योप्पा सहरका नजिकइ भया हुनाले, सिस्यानले पत्रुस ताँ छन् भन्न्या सुनिबर तनरा वा दुइ जना मान्सनलाइ यसो बिन्ति अद्द पठायो, “हामरा वा ढिला नअरि छिटाइ आस।”
जबइ पत्रुस आफुले धेक्या यो दर्सनको अर्थ कि होलो भनिबर मनमनइ अन्योलमि पणिरइथ्या। तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जाइ देलि अगाडि कलिबर भुन्यो,