3 ख्रिस्ट इसुको साँचो सिपाइ जसोइ होइबर तु हामुसितइ दुःख भोगमि सहभागि हो।
3 येशू ख्रीष्टका असल सिपाहिले दु:ख भोग्या जसेरि मसित दु:ख भोग।
तर तु भुन्या सप्पइ कुरामि होसियार हो। कस्ट भोग्, असल रइबार प्रचार अर, रे तेरा सेबाको काम पुरा अर्।
तबइलाइ हामरा प्रभुको गवाइ रे मु उनरो कइदिको लाज जनमानइ, तर परमेस्वरका सक्तिमि असल रइबारकि निउति मुसितइ दुःख भोगाइमि तु लइ सहभागि हो।
तबइलाइ चुनियाहुन्याका खातिर मु हरेक कुरा सहनउ, ताकि तिनुले लइ अनन्त महिमासित ख्रिस्ट इसुमि भया मुक्ति पाउन सकुन्।
मेरा चेला तिमोथि, मु तुलाइ यो आग्या दिन्नाछु, कि तेरा बिसयमि आगाडि बोलिया अगमबाणिअन्सार तिनुबटहइ प्रेरणा पाइबर बिस्वास रे असल बिबेक जोगाइ राखिबर तु असल रइबारकि निउति लडाइ लड्ड सक।
एन्टिओखिया, आइकोनियन रे लुस्त्रामि मुइले भोग्या दुःख तुइले निकेरि बुज्या छइ। तबइलइ प्रभुले मुलाइ तिनु सप्पइ आपतबटहइ बचायो।
मेरो प्यारो चेलो तिमोथि, परमेस्वरका इछ्याले ख्रिस्ट इसुमि भया कभइ नमद्या जिबनको प्रतिग्या अन्सार ख्रिस्टले छान्या मु प्रेरित पावलका तर्फबटहइ यो चिट्ठि पठाया हुँ।
यसइ असल रइबारकि निउति मु दुःख भोग्दा छु। तति मात्तरइ हइन, अपराधिकि जसेरि साङलामि बाँदिया छु। तर परमेस्वरको बचन त साङलाले बाधिनइन्।
कप्तान रे सिपाइनले सेनापतिको आदेसअन्सार पावललाइ रातइ एन्टिपाट्रिसमि पुर्यायो।