1 तबइलाइ मेरा चेला तिमोथि, तु ख्रिस्ट इसुले दिया अनुग्रहमि बलियो हुनोइ जा।
1 तबइकिलाइ तिमोथी जो मेरो चेलो जसोइ छइ, परमेश्वरले येशू ख्रीष्ट बठेइ दिया अनुग्रहमी लगातार बलियो होउ।
क्यालाइकि परमेस्वरले हामुलाइ डरको आत्मा हइन, तर सक्ति, पिरिम रे आत्मा-संयमको आत्मा दिया छन्।
मेरा चेला तिमोथि, मु तुलाइ यो आग्या दिन्नाछु, कि तेरा बिसयमि आगाडि बोलिया अगमबाणिअन्सार तिनुबटहइ प्रेरणा पाइबर बिस्वास रे असल बिबेक जोगाइ राखिबर तु असल रइबारकि निउति लडाइ लड्ड सक।
हामरा पिता परमेस्वर रे ख्रिस्ट प्रभु इसुले तुलाइ अनुग्रह, किर्पा रे सान्ति दिउन्।
परमेस्वर पिता रे हामरा प्रभु इसु ख्रिस्टको अनुग्रह, किर्पा रे सान्ति तुसित रइरउ।
मेरो प्यारो चेलो तिमोथि, परमेस्वरका इछ्याले ख्रिस्ट इसुमि भया कभइ नमद्या जिबनको प्रतिग्या अन्सार ख्रिस्टले छान्या मु प्रेरित पावलका तर्फबटहइ यो चिट्ठि पठाया हुँ।
तबइलाइ चुनियाहुन्याका खातिर मु हरेक कुरा सहनउ, ताकि तिनुले लइ अनन्त महिमासित ख्रिस्ट इसुमि भया मुक्ति पाउन सकुन्।
तर प्रभु मुसित भइबर अउरजातिले असल रइबार सुन्न पाउन भनिबर असल रइबार प्रचार अद्द्या सक्ति मुलाइ दियो। यसेरि प्रभुले मुलाइ बागका मुखबटहइ छुट्या जसेरि बचायो।