4 सप्पइ मान्सले मुक्ति पाउन् रे तिनु सत्यका ग्यानमि आउन् भन्न्या परमेस्वरको इछ्या हो।
4 उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।
क्यालाइकि सप्पइ मान्सका मुक्तिकि निउति परमेस्वरले आफनो अनुग्रह धेकाया छन्।
रे आफना बिरोदिलाइ नम्रतासित सम्जाउन सक्द्दया हुनपणन्छ, रे सायद परमेस्वरले तिनुलाइ पस्साताप अरि सत्यतालाइ बुज्ज सक्द्या मन दिन्या छन्।
तबइलाइ हामु यइ उदेस्यले काम अद्दाउ, क्यालाइकि हामरो आसा जिउना परमेस्वरमि राखिया छ। उनु सप्पइ मान्सका मुक्तिदाता हुन्, खास अरिबर उनुमि बिस्वास अद्द्याहुन्याका मुक्तिदाता हुन्।
रे यरुसलेमबटहइ सुरु अरिबर सप्पइ जातिनलाइ उनरा नाउँमि पस्याताप रे पाप छिमाको प्रचार हुनपड्न्छ।
परमेस्वरको दास रे ख्रिस्ट इसुको प्रेरित मु पावलकातर्फबटहइ यो चिट्ठि लेख्दाछु। परमेस्वरले मुलाइ छान्यो रे उनरा चुनियाको बिस्वास बलियो बनाउनाइलाइ रे परमेस्वरलाइ मन पड्या जिबनसित मिल्ल्या सत्यको ग्यानतिर तिनुलाइ डोर्याउनाइलाइ मु खटाया हुँ।
तिनु स्वाइनि मान्स सिक्द त दिन्दिनइँ सिकन्छिन्, तर सत्यका ग्यानमि कभइ आउनिनन्।
तबइ मालिकले नउकरलाइ भुन्यो, ‘मुल रोड रे गल्लिनमि जाइबर मान्सनलाइ भित्र आउनकि कर लगा, रे मेरो घर भरियोउ।
पापबटहइ छिमा पाइबर मुक्ति पाउन्याछउ भन्या कुरा तुइले प्रभुका मान्सनलाइ सिकाउन्या छइ।
पइ उनुले तिनुलाइ भुन्यो, “सारा सन्सारमि गइबर सप्पइ मान्सलाइ असल रइबार प्रचार अर।