किनारइभने केइ बर्स अगाडि थुदास बल्ल एउटो मानुस आफिलाइ बड्खो मानुस हो बाजिके आइल रइल, तर ह्व मारिले, र होलाइ पछ्याइनाराइ लगभग चार सय मान्छेलत छरपस्ट हक्ला, अनि होक्र नाउँ निसाने नाठल्ते।
हाइलाइ ह्य कुरो पुनि था आछ, परमेसोरकर नियम धर्मातिल्को लागि बया। ह्य ता नियम पालन बइगर्नाराइ र अट्टेरिल्को लागि, परमेसोरलाइ बइमान्नाराइ र पापिल्को लागि, आमेक-ब्वाकलाइ मार्नाराइ र ज्यानमाराल्को लागि,