9 तर मुर्ख कुडा, बोबाजियाका कैले नस्हकिन्या बुंसका कुडाहरु, फाटो र अइनका कुडाका बार्यामै राडो झकडाहरुबाट परै बस क्यानकि ति बेकामका र तस्हैका हुन्छुन्।
यि कुडा तिनुहरुकन स्हुम्जाइदिया, र तिनुहरुले सब्द सब्दमै बोलाबोल गन्न्या काम नगर भुनि प्रभुका अगेडि आग्या देउ, तेइले राम्मो गद्दैन तर स्हुन्न्याहरुको बिसासमै हानि गद्दोछ।