7 तेइबिअ उनुको अनुग्रले धर्मि ठरि हामि अजम्बरि जिबनको आस राख्न्या हकवालो बन्न स्हक्छौं।
इसु बाटोमै जानैगद्दा, एक जुना मान्ठ डगुडेर आइ इसुका अगेडि घुँडा टेक्यो, र स्होद्यो, “हे राम्मा गुरु, अजम्बरि जिबन पाउन मोइले क्या गन्नु पड्डोछ?”
अब हामिकन माया गन्न्या र अनुग्रले अजम्बरिको हौसला र राम्मो आस दिन्या हाम्मा प्रभु इसु ख्रिस्ट आपैले या परमेसोर हाम्मा बाबाले,
तेइ स्हइ ग्यान अजम्बरि जिबनको आसामै रैरयाछ। अनि कैले नलबार्न्या परमेसोरले सुन्सार रचिनु भुन्दा पैलै अजम्बरि जिबन दिन्छु भुनि बाचा गर्याछिया।
क्यानभुन्या स्हबै मान्ठहरुले मुक्ति पाओस् भुनि परमेसोरले अनुग्र देखायाछुन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।