6 परमेसोरले पठाया मुक्ति दिन्या इसु ख्रिस्टबाट हामिकन पबित्त आत्मा दिया,
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
यइबिअ परमेसोरले इसुकन सोर्ग ल्हिया र आम्नो दाइन्या हातपट्टि राख्या, र बाबाबाट पबित्त आत्माको बाचा इसुले पाया, अनि तेइ बाचा उनुले हामिमाथि पबित्त आत्माले भरिदिया, जो अइले तुमिहरु देख्दै र स्हुन्दैछौ।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।