5 हामिले राम्मो काम गरिकन हैन तर उनुको दयाले हामिकन बचाया। पबित्त आत्माको सक्तिले हाम्मा पाप पखाल्यार नौलो जुन्म दिया, र नौलो जिबन सुरुभयो।
र उनुको मान गन्न्याहरुकन उनुको दया पुस्तादेखि पुस्तौँसम्म रैरन्याछ।
उनुले आम्नो दया स्हुम्जि आम्ना जाति इस्राएलिकन सयोग गर्या
उनुले हाम्मा पुर्खाहरुकन कृपा देखाउन अनि आम्नो पबित्त बाचा स्हुम्जुन
क्यानभुन्या हाम्मा परमेसोरको दया र कृपाले, सोर्गबाट छकल्याको घाम हामिमै पड्न आँट्याछ,
उनुले हामिकन उद्दार गर्या र एक पबित्त मान्ठहुन डाक्या। हामिले गर्या काम उन्सार हैन, तर उनुको उदेस्य र अनुग्रको हिसाबले डाक्या। तेइ अनुग्र परमेसोरले सुन्सार रच्नुभुन्दा पैलै ख्रिस्ट इसुबाट हामिकन दियाछिया।
तर हामिकन मुक्तिदिन्या परमेसोरले आम्नो दया र माया मान्ठहरुकन देखाया,