4 तर हामिकन मुक्तिदिन्या परमेसोरले आम्नो दया र माया मान्ठहरुकन देखाया,
र मेरो आत्माले मुकन मुक्ति दिन्या परमेसोरमै रड् गर्छ,
हामिकन मुक्तिदिन्या परमेसोर र हामिले आस गर्या ख्रिस्ट इसुको आग्या उन्सार ख्रिस्ट इसुको मुख्य चेला मु पावलले यइ चिठिक,
हाम्मा मुक्तिदिन्या परमेसोरको हेराइमै यइथो प्रार्थना राम्मो र ग्रहन गरिन्या लाएकको छ।
क्यानकि यइ उदेस्यले हामि म्हिनेत र कोसित गद्दाछौ, क्यानकि हाम्मो आस ज्युँदा परमेसोरमै राख्या छ। उनु नै स्हबै मान्ठका र बिसेसगरि उनिमै बिसास गन्न्याहरुका मुक्ति दिन्या हुन्याछुन्।
तर मुक्तिदिन्या ख्रिस्ट इसु आयार तेइ अनुग्र हामिकन देखाया। इसुले मित्युकन नास पारि अजम्बरि जिबनकन राम्मो रैबारबाट देखाया।
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।