15 मुस्हात हुन्या स्हबैले तुमिकन जदेउ भुन्याछुन्। हामिकन माया गन्न्याहरु बिसासि दाजुभाइहरुकन जदेउ भुनिदिया। तुमिहरु स्हबै जुनास्हात परमेसोरको अनुग्र रहोस्।
मोइले आपै काम गरिकन मेरो र मेरा स्हात्याहरुकन खाँचो पड्न्या कुडाहरु आपै पुरा गर्या तुमिहरुले देख्याछौ।
बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तिमोथिकन लेख्तैछु। परमेसोर बाबा र हाम्मा प्रभु इसु ख्रिस्टले अनुग्र, दया र सान्ति देउन्।
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
प्रभु तुम्मा आत्मास्हात रहुन्। तुमि स्हात परमेसोरको अनुग्र रहोस्।