14 हाम्मा मान्ठहरु राम्मा काममै रैरन स्हकुन्, तेइबिअ खाँचो पड्याबेला तिनुहरुले स्हयोग गन्न स्हकुन् र तिनुहरु बिना कामका नहुन्।
पावल र तिनुहरुको काम एकै भया हुनाले तिनुहरुस्हातै बस्या, र काम गर्या, क्यानभुन्या तिनुहरुको काम पाल बुनाउन्या छियो।
मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्हिँनेत गरि नहुन्याहरुकन देउ। प्रभु इसुको बचन स्हुम्ज, क्यागरि तिनुले आपै भुन्याछुन, ‘ल्हिन्या भुन्दा दिन्या झुन धन्न्याको हो।’”
दाजुभाइहरु औ, हाम्मो दुख र म्हिनेतको याद तुमिहरुकन छ। तुमिहरु कैकनै भार नहोस् भुनि दिनरात काम गरि हामिले परमेसोरको राम्मो रैबार तुमिहरुकन स्हुनायौं।
हामिले कैकै रोटा तेस्है खायानौं। तर तुमिहरु कैकनै भार नहोस् भुनि हामिले रातदिन म्हेनतगरि खटि काम गर्यौं।
र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।
यइ भुनाइ पक्का छ। मोइले चायाछु तुमिले यइ कुडाहरुमै लागिरौ, तेइबिअ जोले परमेसोरमै बिसास गर्याछुन् आपुकन राम्मो काममै रैरन ध्यान देउन् क्यानकि यिँ कुडा मान्ठहरुका लेखि जात्ति राम्मो र काम लाग्न्याछ।