13 वकिल जेनास र अपोल्लोसकन बाटोमै केइ स्हारोगारो नहोस् भुनि स्हबै चाँजोबाँजो मिलाइदिया।
इसुकन जाँइन, एक जुना धर्मगुरु धार्मिक अइनका कुडा जान्या छियो र उबिकन स्होद्यो, “गुरुज्यु, अजम्बरि जुनि पाउन मोइले क्या गन्नु पड्दोछ?”
धार्मिक अइनका गुरुहरु मद्दि एक जुनाले इसुकन भुन्या, “गुरुज्यु, तुमिले त यि कुडा गरि हाम्मो पुनि लाज गद्दाछौ।”
“तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
इसुले धार्मिक अइनका गुरुहरु र फरिसिहरुकन स्होद्या, “अइन उन्सार पट्याइ मान्न्या दिन मुदौरुकन भलो गन्न ठिक छ कि नाइ?”
तर फरिसिहरु र धार्मिक अइनका गुरुहरुले युहन्नाबाट बप्तिस्मा नल्हिया हुनाले परमेसोरले स्हुच्याजो आम्ना निउति गर्यानुन्।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
अलेक्जेन्ड्रिया भुन्न्या ठौरमै अपोल्लोस भुन्न्या एक जुना यहुदि एफिससमै आयो। तेइ परमेसोरको बचन जान्न्या बुझ्न्या र सप्पारि कुडा गन्न स्हक्न्या मान्ठ छियो।
अपोल्लोस कोरिन्थ सहरमै भया बेला पावल एसिया ठौरबाट भित्त भित्तै एफिससमै आया। ताँइ तिनुले कोइ कोइ चेलाहरुकन भेट्या।
ताँइबाट जान्याबेला भयापछि हामि तेइ ठौरबाट आम्नो बाटो लाग्यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्मै पुर्याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्यौ, र आपु आपु छुट्टियौं।
तिनुहरुले हामिहरुकन मथ्थै मान सुम्मान गर्या। हामिले तेइ ठौर छोडेर पानि झाँज चड्न्या बेलामै तिनुहरुले हामिकन चाइया जति मालसामान झाँजमै हाल्दिया।