10 फाटो ल्हयाउन्या मान्ठकन एक दुइ चोटि राम्मरि स्हुम्जाया ताँबाट तेइ स्हात केइ सरोकार नराख्या।
यइ चिठिकमै हामिले भुन्या कुडा यति कोइले मान्नैन भुन्या, तेइ मान्ठकन रैराख्या र तेइस्हात स्हात नगर्या र तेइ लाजमै परोस्।
अब दाजुभाइहरु औ, हाम्मो प्रभु इसु ख्रिस्टको नाउँमै हामि तुमिहरुकन आग्या दिन्छौं, क्यानभुन्या हामिबाट तुमिहरुले पाया सिच्छ्यामै नचल्न्या स्हबै अल्छि भाइबाट परै रउ।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।