8 र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।
तब इसुले तिनुहरुकन भुन्या, “रोमि म्हाँराजाका चिजहरु रोमि म्हाँराजाकन देउ, र परमेसोरका चिजहरु परमेसोरकन देउ।” इसुका कुडा स्हुन्यार तिनुहरुले अचुम्म मान्या।
एकजुना धर्मगुरु आयो, र तिनुहरुले आपु आपु कुडा गरिरया स्हुन्यो। इसुले मान्ठहरुकन स्हइ जबाक दिया देखि तेइले इसुकन स्होद्यो, “स्हबै आग्याहरु भुन्दा ठुलो आग्या क्या हो?”
यइ स्हुन्यार धर्मगुरुहरुले इसुकन भुन्या, “गुरुज्यु, तुमिले ठिकै भुन्यौ, परमेसोर एकै छुन्, तिनु बायक अक्को कोइनाइ।
इसुले तेइकन चनाखो भइ जबाक दिया देख्यार तेइकन भुन्या, “तो परमेसोरको राज्यादेखि टाडानाइ।” तेइबेला देखि इसुकन स्होद्न्या कैखै आँट भयोन।
इसुले यिँ कुडा भुनि स्हक्यापछि उनुका बिरोदिहरु लाजमै पड्या, तर उनुका स्हबै कामहरुमै मान्ठहरु खुसि भया।
यइ चिठिकमै हामिले भुन्या कुडा यति कोइले मान्नैन भुन्या, तेइ मान्ठकन रैराख्या र तेइस्हात स्हात नगर्या र तेइ लाजमै परोस्।
यइबिअ बालि बिदुआहरुले भ्या गरि छाचुरिहरु पाइ घरबार हेरुन् र स्हत्तुरहरुले हामिकन निच्यौन्या मौका नपाउन् भुन्या मेरो मुन छ,
यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
हाम्मा मान्ठहरु राम्मा काममै रैरन स्हकुन्, तेइबिअ खाँचो पड्याबेला तिनुहरुले स्हयोग गन्न स्हकुन् र तिनुहरु बिना कामका नहुन्।