4 बुडिपाखि स्हैनिहरुले तरुनिहरुकन आम्ना आम्ना पोइ र छाचुरिहरुकन माया गन्न,
तर बालि बिदुआहरुको नाउँ बिदुआको सुचिमै नराख्या, क्यानकि तिनुहरु फेरि भ्या गन्न मुनमान्निछुन् र ख्रिस्टमै मुन लाउन छोड्डिछुन्।
यइबिअ बालि बिदुआहरुले भ्या गरि छाचुरिहरु पाइ घरबार हेरुन् र स्हत्तुरहरुले हामिकन निच्यौन्या मौका नपाउन् भुन्या मेरो मुन छ,
बुडि स्हैनिकन आमा मान्नु, टोकेनिहरुकन दिदि बुइनि मानि चोखो मुनले स्हुम्जाया।
यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।
र तिनुहरु अपुकन कब्जामै राख्न्या, लोक्न्याकै ध्यान गन्न्या, घरबार गन्न स्हक्न्या, दया गन्न्या, लोक्न्याका कब्जामै बैन्या कुडाहरु तिनुहरुकन सिकाउन्, यइथो भयो भुन्या परमेसोरका बचनको बदनाम हुन नपाओस्।